कतारमा पहिलो पटक नेपाली ना’गरिकलाई मृ’त्युदण्ड दिइयो

एजेन्सी ।कतारमा एक नेपालीलाई गो’ली हा’नी मृ’त्युदण्ड दिइएको छ ।मृ’त्युदण्ड पाउँने औ’राही–१, मोहत्तरीका अ’निल चौधरी हुन् । कतारमा पहिलो पटक नेपाली ना’गरिकलाई मृ’त्युदण्ड दिइएको हो । क’तारी ना’गरिक उ’मैर मो’हम्मद उ’मैर अ’ल र’माजानी अ’ल–नुयमीको ह’त्या गरेको ठ’हर गर्दै चौधरीलाई मृ’त्युदण्डको फै’सला सुनाइएको थियो ।तल्लो अदालतको फै’सलालाई सर्वोच्च अदालतले पनि अ’नुमोदन गरेपछि जे’ल प्रशासनले मृ’त्युदण्डलाई कार्यान्वयन गरेको हो ।उनलाई मा’फी दिनको लागि पी’डित परिवारले अ’स्वीकार गरेको थियो ।

मृ’त्युदण्डको का’र्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो ।सू’चना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृ’त्युदण्डको का’र्यान्वयन रो’क्नका लागि पत्र पठाएको थियो । चौधरीले कतारी ना’गरिक अ’ल नु’एमी लाई खु’कुरी प्र’हार गरी ह’त्या गरिएको अदालतको फै’सलामा उल्लेख छ । उनले नु’एमीमाथि दर्जनौं पटक खु’कुरी प्र’हार गरेको उल्लेख छ ।ह’त्या गरेको अ’भियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । अदालतले ‘गो’ली हा’नेर’ मृ’त्यदण्ड दिने फै’सला यसअघि अन्य नेपालीको ह’कमा सुनाइएको थिएन ।

हालसम्म ह’त्या अ’भियोग लागेका नेपालीहरुमध्ये चौधरीवि’रुद्व आएको आ’देश सबैभन्दा क’डा हो ।अन्य मु’द्धामा मृ’त्युदण्ड पाएका नेपालीलाई भने का’र्यान्वयन गरिएको छैन । ह’त्या प्र’करणको पू’र्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको श’व स्थानीय अस्पतालमा राखिएको छ । उनको श’वलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अ’नुमति दिएको छ ।चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सा’मान्य म’जदुरको है’सियतमा काम गर्थे । उनलाई के’न्द्रीय का’रगारमा राखिएको थियो ।

कतारस्थित नेपाली दूतावासले चौधरीको जी’वनरक्षाको लागि भन्दै सर्वोच्चमा ब’हस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) मा’ग गरेको थियो ।उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृ’त्युदण्डको स’जाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पु’नरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फै’सलालाई स’दर गरिदिएको थियो ।अदालतमा ब’यानका क्रममा अनिलले आफ्नो सु’रक्षाका लागि प्र’तिकार गर्दा क’तारी ना’गरिकको मृ’त्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई ह’त्या ठ’हर गर्दै अनिललाई मृ’त्युदण्डको स’जाय सुनाएको हो ।

नेपालीद्वारा कतारी नागरिकको ह’त्या गरिएको यो नै पहिलो घ’टना हो ।कतारमा नेपालीद्वारा नेपालीकै ह’त्या अ’भियोगमा ला’गेकाहरु भने १० जना जे’लमा छन् । पोखराका कौ’शल कार्कीलाई १० वर्ष जे’ल र दुई लाख ६० हजार रियाल ब्ल’डमनी तिनुपर्ने फै’सला भइसकेको छ । गणेशकुमार कार्कीलाई आ’जीवन का’रावास र २ लाख ६० हजार रि’याल ज’रिवाना तो’केको छ ।कौशलले ह’त्या स्वी’कार गरे पनि ग’णेशले अझैसम्म अ’भियोग स्वी’कार गरेको छैन । अदालतले सि’द्धी नाज र बालकुमार श्रेष्ठलाई पनि आ’जीवान का’रावास र दुई लाख ६० हजार रियाल ज’रिवाना तो’केको छ ।

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार ०४:४२