भर्खरै राजधानी, काठमाडौ,को मुटुमा, भी*षण, आग*लागी / भिडियो

काठमाडौ । राजधानी काठमाडौको मुटु मानिने पुतलीसडकमा भीषण आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशंकर कसजुको घरको दोस्रो, तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टे,न्सीमा क्षति पुगेको छ। महानगरीय प्रहरी परिसर काठमा,डौँका प्रव,क्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा ,स्टाण्ड,र्ड एजुकेशन कन्सल्टे,न्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए।

विद्युत् चुहिएर आगला,गी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टे,न्सी बन्द रहेका बेलामा एक्कासी धुवाँको मु,स्लो, बाहिर निस्केपछि स्थानीय,वासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्र,णमा लिइसकेको छ । आगलागी,बाट के कति क्षति भयो भन्नेबारे, तथ्यांक संकलन भइरहेको प्रहरी, उपरीक्षक, राठौरले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Loading...
प्रकाशित मिति २६ श्रावण २०७७, सोमबार ११:२८