खुशीको खबर: निम्न वर्गका व्यक्तिले समेत खरिद गर्न सक्नेगरी एक्कस्सी सस्तियो जग्गाको भाउ [विवरणसहित]

खुशीको खबर: यी ठाउँमा निम्न वर्गका व्यक्तिले समेत खरिद गर्न सक्नेगरी एक्कस्सी सस्तियो जग्गाको भाउ !! [विवरणसहित] काठमाडौँ काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये ललितपुरका विकट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो रहेको मूल्याङ्कन प्रतिवेदनले देखाउछ ।

३ आनाको घँडेरी किन्न काठमाडौंमा करोडौं रकम खर्चिनु पर्छ ,। ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्याङ्कन भएको छ । मालपोत कार्यालय ,गोटीखेल मातहतका क्षेत्रमा, तोकिएको यो प्रति आना ,जग्गाको ,मुल्य काठमाडौंका होटलमा, २ जनाले मासुभात खाए बराबर छ ।, गोटीखेलसहित गिम्दी, चन्दनपुर, ठुला दु,र्लुङ, बुखे,ल, मानिखेल, शंखु लगायतका गाउँका जग्गाको लागि आव ०७७/७८ ,को न्यूनतम मुल्याङ्कन हो यो । भूमि व्यवस्थापन तथा अभिलेख वि,भागका अनुसार कम भयो भन्ने गुनासो आएका क्षेत्रह,रुको ,बढाइएको छ ,बाँकी क्षेत्रको पहिलेकै मुल्यांकन रा,खिएको छ ।

यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला

यो क्षेत्रमा गत आ,वमा पनि यही मूल्याङ्कन थियो । कोभिड-१९ ले सबै क्षेत्रमा असर ,गरेको भन्दै समितिले जग्गाको मूल्यांकन नबढाएको बताएको छ । गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । पिच सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति, रोपनी तोकिएको छ भने अरु ठाउँमा रु.२० हजार प्रति रोपनी । यो दरले एक आनालाई १२ सय पर्छ ।

ललितपुरकै लगनखेल, जावलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा प्रति आना ३५, लाख ५० हजार ,रुपैयाँसम्म मूल्याङ्कन गरि,एको छ । गो,दावरी नगरपालिकाको पिच सडकले छोएको क्षेत्रमा १२ लाख र बाटो नभएका, जग्गाहरु आनाको ७,५ हजार रुपैयाँसम्म तो,किएको छ । सैँबु आवासीय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रति आना मूल्याङ्कन गरिएको छ ।काठमाडौं का पनि अधिकांश क्षेत्रको जग्गाकाे मूल्यांकन, गत ,आव कै कायम ,गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख वि,भागका अनुसार कम भयो भन्ने गुनासो आएका क्षेत्रह,रुको ,बढाइएको छ ,बाँकी क्षेत्रको पहिलेकै मुल्यांकन रा,खिएको छ

यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला

Loading...
प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०२:१०