बजारमा गएर पानीपुरी खाने हरुले एकपटक पढ्नै पर्ने

पानीपुरी भन्नासाथ सबैको मुख रसाउने गर्दछ । पानीपुरीको अ’मिलो, पि’रो स्वा’दका कारण विशेषय महिलाहरु यसमा लो’भिने गर्दछन् । भारतिय परिकारका रुपमा चिनिने पानीपुरी अहिले हरेक गल्ली तथा चोकमा पाइन्छ । यसलाई पु’च्का, गो’लगप्पा, गो’लगप्पे नामले समेत चिनिन्छ ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक

आँ’टा र सुजी मि’साएर बनाइने भु’क्क फु’लेको सानो रोटी जस्तो पानीपुरीलाई थोरै फु’टाएर त्यसभित्र म’सलामा मि’चिएको आलु हा’लिन्छ र ति’त्रिको अमिलो पानीमा डुबाएर खाइन्छ । यसको स्वा’द व’र्णन गरी सा’ध्य हुदैन । तर स्वा’दिलो भएर पनि बजारमा पाइने अधिकाशं पानीपुरी स्था’स्थ्यका लागी हा’नि’का’रक हुन्छन् ।

बजारमा पाइने पानीपुरीमा अ’मिलाको रुपमा प्रयोग गर्नु पर्ने ति’त्रि (इमली)को स’ट्टा के’मी’क’लको प्रयोगले पानीलाई अ’मिलो बनाइन्छ । यो के’मी’क’लयुक्त झो’ल स्वा’स्थ्यका लागी हा’नि’का’रक हुन्छ । यस अ’लावा पानीपुरी फु’राउने तेल समेत राम्रो हुदैन । पहिलेदेखि नै पकाउदै आएको तेलमा थप तेल हालेर कैयौं दिनमा न’मा’झिएको फो’होर भा’डाँमा यसलाई फु’रा’उने गरीन्छ । यस्तो तेल र फु’राउने भाँ’डोको फो’होरका कारण शरीरमा रोगको सं’भावना उच्च रहन्छ ।

पानीपुरीमा हालिने आलु समेत वा’सी तथा बि’ग्रिएको प्रयोग गर्ने गरीन्छ । उसिनेको आलु केहि घण्टा भित्रै नखाएमा यसले स्वा’स्थ्यमा ग’म्भिर असर पार्दछ । तर बजारको पानीपुरीमा कैयौं दिन सम्म तिनै आलुको प्रयोग गरीन्छ ।

यस अलावा पानीपुरीमा मि’श्रण हुने कृ’तिम रंग र अ’खा’द्य पदार्थले आ’न्द्रामा सम’स्या पार्ने तथा कतिपय अवस्थामा क्या’न्सरको जो’खिम समेत रहन्छ । अझ पानीपुरी बेच्ने मानिसको हात तथा पोसाक समेत फोहोर हुने, हातले ज’ता’पायो त्यतै छुने, जीउ क’न्या’उने गर्दा यसको सेवन गर्ने मानिसको स्वा’स्थ्यमा ग’म्भिर असर पार्दछ । तसर्थ स्व’स्थ्य ढं’गले घरमा नै बनाएको पानीपुरीको से’वन राम्रो मानिन्छ ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०५:२२