हामी नेपालीको ढुकढुकी आदरणिय कुलमान घिसिङ ज्युलाई पुन:बिधुत प्राधिकरणको ‘CEO’ मा निरन्तरता दिईयोस:जिग्री

सक्किगोनी’ नेपाली क’मेडी कार्यक्रमका एक चर्चित कलाकार कुमार कट्टेल उर्फ’जि’ग्री’ ले प्र’धानमन्त्रीलाई अब पुनः प्राधिकरणमा कुलमान घिसिङलाई नै नि’युक्त गरिनुपर्छ भन्ने कुरामा जो’ड दिएका छन्।

प्रधानमन्त्रीलाई ध्या’नाकर्षण गरा’उँदै उनी भन्छन् :

प्रधानमन्त्री ज्यु ,सरकारका म’हत्वपुर्ण संस्थान र प्राधिकारण मा सि’ईओ नियु’क्ती गर्दा प्र’तिष्पर्धी सिईओ हरु को भिजन बि’गत मा गरेका का’म यो’ग्यता र ईमा’न्दारिता को गम्भिर भएर अध्या’यन गर्नु होला र उहाहरुको नियुक्ती गर्नु अघी जनताको म’त सर्वेक्षण पनि लिनु होला!

हैन भने प्र’धानमन्त्री ज्यु , प्रचण्ड ज्यु र शेर बहादुर देउवा ज्यु बसेर संस्थान र प्रा’धिकरण भा’ग लगाउदा हजुर हरु ३ जनाको दुनु सोजाउने सि’ईओ साब हरु त आउनु होला तर देश र जनता को लागी सि’यो बनेर छिर्ने र फा’ली बनेर नि’स्कने मात्र हुन सक्छ ।

अध्या’रो युग’को अन्त्य गरी उ’ज्यालो युग’को शुरुवात मात्र है’न घा’टामा गएको नेपाल बिधुत प्रा’धिकरणलाई ना’फा मा पु’र्याई कुशल र सक्षम ने’तृत्व प्रदान गर्नु हुने नेपाल आमा को एक राष्ट्रसेवक क’र्मचारी देशको रि’यल हिरो हामी नेपा’ली को ढु’कढुकी आ’दरणिय कु’लमान घि’सिङ ज्यु लाई पुन बि’धुत प्राधि’करणको सिईओ मा नि’रन्तरता दिईयोस।

कि’नकी कुलमान घि’सिङ जस्तो छोरो हामी जनतालाई र यो देश लाई चाहिएको छ सम्मान अनि नमन आ’दरणिय कुलमान घि’सिङ ज्यु प्रती

जि’ग्रीले अने’कौं बेथि’तिको बि’रुद्धमा आफ्नो सा’माजिक संजा”]लमा वि’रोध गर्दै आएका छ’न् भने स’त्कर्महरुलाई सदैव सा’थ दिदैं आएका छन् । कु’मार कट्टेल ‘जिग्री’ सिताराम कट्टेल ‘धुर्मुस’ का आ’फ्नै भाइ हुन् ।

ने’ताहरु उ’निहरुको निम्ति रा’म्रा होलान् तर ज’नताको लागि सि’यो बनी पस्ने र फाली ब’नी निस्कने हुन् त्यसैले सत्कर्मको पहरेदार एवम् उज्यालोका भगवान कुलमान घिसिङलाई स’बैले सा’थ दिउँ ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७७, मंगलवार ०६:०६