काठमाडौँ । प्रेम वियोगका शृजनामा रमाउने लोकप्रिय पप गायक सुनिल गिरी लकडाउनको समयमा पनि संगीत सृजनामा निकै तल्लिन छन् । लकडाउनको समयलाई भरपुर सदुपयोग गर्दै गायिक गिरीले पछिल्ला दिनमा एरेन्जका कामहरु पनि धमाधम गरिरहेका छन् । सँधै नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने गायिका मेलिना मैनालीको स्वर ‘मुग्लान’ बोलको गीतमा समावेjश गरेका छन् ।
Loading...