सोसल मिडियासँग नेता भट्टराईको यस्तो प्रतिवद्धता !

काठमाडौं १४ भदौं । जनता समाज पार्टीका नेता डा. बाबुराम भट्टराईले सोसल मिडियाबारे आफ्नो प्रतिबद्धता रहेको बताएका छन् ।

सोसल मिडिया सिक्ने सिकाउने आधार हो ,भने सत्य र न्यायको पक्षमा उभिने बलियो सस्त्र हो । यसले शोषित र उत्पीडितलाई सहयोग गर्छ, भनी आफ्नो सोसल मिडिया प्रतिको प्रतिवद्धता जाहेर गरेका छन् ।

उनले आफ्नो सोसल मिडिया प्रतिवद्धतालाई बुदाँगत रुपमा यसरी सामाजिक सञ्जाल मार्फत पोष्ट गरेका छन् । सोसल मिडियाबार आफ्नो प्रतिवद्धता :
१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्नेस
२.सत्य र न्यायको पक्षमा उभिनेस
३.शोषितरउत्पीडितरविभेदमा परेकाहरूको पक्षमा पैरवी गर्नेस
४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने (tit for tat)
५बुझेर बुझ पचाउने ठग(crook र नबुझ्नेरबुझ्ननचाहने मूर्ख (fool)देखि टाढै बस्ने!

Loading...
प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार ०८:१८