यसरि भयो प्रचण्डको गिरफ्तारी !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चलिरहेको विवाद थप पेचिलो बन्दै गएको छ। विगत एक वर्ष देखि भित्र-भित्रै झाँगिएको विवाद अहिले तल्लो तह सम्म पुगेको अवस्था छ।शुरुमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)

बीच रहेको अन्तरविरोध फैलिएर तल्लो तह सम्म पुगेको अवस्थामा अनेक अड्कलवाजी हुन थालेका छन्। मङ्गलबार सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि अन्तरविरोध झन् जटिल मोडमा पुगेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पार्टीका अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र अन्य सचिवालय सदस्यहरुसँग मिलेर ओलीलाई गलाउने प्रयास भएपनि ओली अटस-मटस भएका छैनन्।उक्त मिडियालाई दिएको अन्तर्वार्तामा ढकालले भनेका छन्,”अहिलेको अन्तरविरोध भनेको साम्राज्यवादी र तिनको एजेण्टहरुले दशवर्षका जनयु’द्धका रहलपहल उपलब्धिलाई सिध्याउने, वृहद शान्ति सम्झौतालाई अड्क्याएर राख्ने, द्व’न्द्वकालीन मुद्दाहरुलाई समाधान नगर्ने, ती सबै कुराहरुलाई अड्काएर राखेका छन् । उनीहरुले कुनै पनि बेला जनयु-द्धकालीन मुद्दाहरुलाई तेर्स्याएर माओवादी नेताहरुलाई गिरफ्तार गर्ने कार्य गर्न सक्छन् ।

यसमा उनीहरुको मुख्य तारो प्रचण्डजीनै हुन सक्छ । त्यो प्रचण्डको गिरफ्तारी र हेग पुर्याउनेसम्म पनि हुन सक्छ । नत्र ओलीजी, देउवाजी, माधवजी लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरु सकारात्मक हुँदाहुँदै पनि द्वन्द्वकालीन मुद्दाहरु, शान्ति तथा मेलमिलापका कुराहरु तथा तथा वृहद शान्ति सम्झौतालाई अहिलेसम्म नटुंग्याएर किन अड्काएर राखिन्थ्यो ?”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Loading...
प्रकाशित मिति December 23, 2020