बिष्णु माझी र मोहन खड्काको मुटु बन्धकी सार्वजनिक / भिडियो

लोक प्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वरमा नयाँ गीत मुटु बन्धकी सार्वजनिक भएको छ । डम्बर विश्वकर्माले शब्द लेखेका गीतलाई अमितबाबु रोकायले संगीत दिएका हुन्।

भावना म्युजिक सोलुसनको प्रस्तुतिमा म्युजिक नेपाल युट्युब च्यानलबाट गीत शुक्रबार साझ बजारमा आएको हो। गीतको भिडियोमा चर्चिच लोकप्रिय मोडल विमल अधिकारी र सगुन श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ। हरिश महराले खिचेको भिडियोलाई चर्चित नृत्य निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् भने अमर शाक्यको सम्पादन रहेको छ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार ०९:१४