प्रताप दाश र केकि अधिकारीको रोमान्स हेर्नुहोस भिडियोमा

Times24 Nepal 

प्रताप दासको स्वर रहेको फूलबारीमा बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी र अलेक्स तिरुवाको अभिनय रहेको छ।

एसपी कोइरालाको शब्द रहेको गीतमा दिप घतानीको संगीत रहेको छ। संगीत संयोजन रिकेश गुरुङको रहेको छ। बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन। यो म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन। भिडियोलाई अत्यन्तै मन पराइएको छ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १७:१९