अञ्जली अधिकारीको उत्कृष्ट अभिनयमा लेख्या माया पाईयन सार्बजनिक / भिडियो

टाईम्स २४ नेपाल काठमाडौ ।

गायक नारायण थापाको गीत लेख्या माया पाइएन म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन।

भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । अञ्जलीलाई कमल सिं र एञ्जिला कार्कीले अभिनयमा साथ दिएका छन् । भिडियोमा वैँशालु उमेरमा हुने प्रेम र रोमान्सलाई नजिकबाट केलाइएको छ । आभुषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

हेरौ भिडियो

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १८:५४