गौरब पनेरु काठमाडौ
गायिका मेलिना राई र हरि लम्सालको आवाजमा परानै दिन्छु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा चौतर्फी चुलिएको छ।
प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालले संगीत भरेको गीतको भिडियोमा दयाहाङले लक्ष्मीलाइ हाँस भन हाँसी दिन्छु, रोउ भन रोइ दिन्छु बोलको गीत युट्युवमा ट्रेण्डिगंमा आएको छ । माग तिमी मसंग जे छ, परानै मागे परानै दिन्छु भनेपछि लक्ष्मी लजाएको दृष्य निकै हेर्न लायक छ ।
भिडियो।
Loading...