काठमाडौ २६ वैशाख ।
बलिवडको चर्चित गीत “साम्भा-आख मारे” गीतले बलिउडमा निकै सुपर हिट गीत हो । उक्त गीत बिश्व भरिमा अहिले सम्म झन्डै ५ सय २७ मिलियन पटक हेरिको छ। तेसै गीतको नेपाली डान्स ग्रुपका युबा युबतिले पनि डान्स कभर भिडियो सार्बजनिक गरेको छ।
पुजा , वर्षा, आदित्य अमृत लगाएतको डान्स कोरियोग्राफी रहेको भिडियोमा भुवन लामा गणेश थापा मगरले छायांकन गरेका थिए, सुशील कुमार लामाको कन्सेप्ट रहेको यो भिडियो निकै दमदार छ। एकचोटी अबस्य हेर्नुहोला।
भिडियो
Loading...