
काठमाडौं । अनुस्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले ताज पहिरिएकी हुन् ।
प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र
रोज लामाले सुपर न्यासनलको उपाधि जितेकी छन् ।
Loading...