भिडियो बनाउन खोज्दा अक्टोपसले आक्रमण गरेपछी युवतीको बिजोग (भिडियो सहित)

भिडियो बनाउन खोज्दा, अक्टोपसले आक्रमण गरेपछी युवतीको बिजोग (भिडियो सहित)

एक चिनियाँ युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन चाहिन। ब्लगर ती युवतीले जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन्क्टो पसले जवाफी आक्रमण गर्यो। अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे हम्मे पर्यो।अक्टोपसले उनको नाक मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन।

युवतीको उक्त भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेकी देखिन्छिन् । अक्टोपसले चिथोर्दा उनको गालामा चोटसमेत लागेको छ।

भिडियो

Loading...
प्रकाशित मिति २७ बैशाख २०७६, शुक्रबार ०९:११