बिष्णु माझिको स्वरमा, दिलिप र सुरक्षाको उत्कृष्ट गित ‘छिपछिपे पानीमा लेऊ’ (भिडियो)

काठमाडौं  विष्णु माझीको आवाजमा नयाँ गीत बजारमा आएको छ । ‘छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा बिष्णु माझिलाई पिताम्बर जीसीको आवाजमा साथ दिएको छन । एकनारायण भण्डारीको शब्द संगीत रहेको छ यो गीतको भिडियोमा सुरक्षा पन्त र दिलिप रायमाझीको अभिनय रहेको छन ।

छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा आशिस अविरलको संगीत संयोजन रहेको छ भने प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन गरेका छन । यो गीतलाई सालको पात टपरि हुने बोलको गीत जसरी चर्चित हुने अपेक्षा गरिएको छ । (छिपछिपे पानीमा लेउ, माया के हो पाईन भेउ, कहाँ टुप्पो कहाँ छेउ, सिपालु मायाले सप्पै सिकाईदेउ)

भिडियो हेर्नुहोस ।

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार ०४:१३