तारा बाजी लै लै गीतको म्युजिक भिडियो बन्यो अहिलेसम्मकै नाैलो हेरौ / भिडियो

नेपाली गितसंगितमा चर्चित नाम हो सुनिल कटुवाल । कपुरी गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका थिए । फेरि यस पटक पनि अर्को आस लाग्दो गित तारा बाजि लै लैबजारमा ल्याएका छन।

पप गायक सुनिल कटुवाल र एन्जिला रेग्मीको सुमधुर स्वर रहेो प्रदिप लामाको प्रस्तुति रहेको उक्त गितको शब्द तथा संगित भिम बिसिको रहेको छ । प्रमोद भण्डारीको निर्देशनमा रहेको म्युजिक भिडियोलाई प्रदिप लामा र प्रमोदले छायाकन र पवन सुस्लिंङले सम्पादन गरेका हुन् । प्रदिप लामा र कबिता नेपालि सहित द नेक्स्ट टिमले दमदार अभिनय गरेका छन ।

भिडियो

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार १०:१९