दाइले भाइकि श्रीमती लिएर फरार ! पिडित श्रीमानद्वारा खोजिदिन अपील

उदयपुर। त्रियुगा नगरपालिका ४ बस्ने तिलक बहादुर बस्नेतकि श्रीमती बिन्दा बस्नेतलाइ आफ्नै फूपूको छाेरा दाइ नाता पर्ने राजन खड्काले भगाएर फरार रहेको हुँदा खोजी कार्य सहयोग गरिदिन हुन् श्रीमान तिलक बस्नेतले आफ्नो फेसबुकमार्फत सबैमा अपिल गरेका छन्।यस्तो छ उनको अपील:

“सुचना मिति २०७५/१२/२९ गते रातको १०:३० बजे म तिलक बहादुर बस्नेत मेरो श्रीमती बिन्दा बस्नेत र फूपूको छाेरा दाइ पर्ने त्रि . न.पा. ४ मा बस्ने राजन खड्काले भगाएर लागि फरार रहेको ( नातामा जेठाजू बुहारी पर्ने भएकाे हुनाले)

यि दुुबैलाइ देख्नुहुने महानुभाब आफन्त ,दाजुभाइ दिदिबहिनी हरुले फेला परेको खण्डमा समाती नजिकैको प्रहरी कार्यलयमा बुझाइ दिनुहुन आनुरोध गर्दछु |”

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार १२:०३