अचानक कृष्ण ओलीलाई संकट, रुपा कता गईन? डाक्टरले दिए यस्तो खबर(भिडियो)

कृष्ण वलि अचानक हस्पिटल भर्ना भएका छन् । काठमाडौंको ग्राण्डी हस्पिटलमा उनको अप्रेशन भईरहेको छ। हिप जोईन्टको अप्रेशनमा उनकी श्रीमती रुपा वलि पनि कृष्णसँगै छिन् । जेठको २५ आफ्नो दुर्घटना भएकै दिन कृत्रिम हात हाल्ने तयारीमा रहेका कृष्णलाई बिचमै अप्रेशन गर्न परेको हो ।

रुकुमका कृष्ण वलि करेन्ट लगाएर दुई हात र एक खुट्टा गुमाएका बिरामी हुन् । उनको परिवार र श्रीमतीले कृष्णलाई सधैं साथ र हौसला दिने गरेका छन् । आर्थिक अभावमा गुज्रिरहेका कृष्ण वलिको भिडियो पहिलो पटक शिशिर भण्डारीले आफ्नो युटुब च्यानल मार्फत अप्लोड गरेपछि सहयोगको लहर नै उर्लिएको थियो । यसैबिच शिशिर ग्राण्डी हस्पिटल पुगेर कृष्णको अवस्था बुझ्दै डाक्टरसँग कुरा पनि गरे । कष्णका डाक्टरले कृष्णको बारेमा यस्तो खबर दिए ।

भिडियो

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार १९:२४