सारिका के.सि को अर्को मन रुवाउने गीत टुहुरी / भिडियो

धर्तीमा जन्म लिईसके पछि एक दिन मर्नु पर्छ सबैलाई थाहा छ तर बिडम्बना अल्पायुमै अफन्त गुमाउनु पर्दाको पिडा कति नरमाईलो हुन्छ होला यसरी नै बिना छन्त्यालको आमा गुमाउदाको पिडा यसरी गीत मार्फत पोख्दै छन। बिना छन्त्याल को टुहुरि नामक गीत सार्वजनिक भएको छ। घमन राना मगरको शब्द रहेको सो गीतको लय सिर्जना बिरहि बस्याल ले गरेका छन।

बिक्रम चौहानको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा सारिका केसी सीता छन्त्याल सस्कृति छन्त्याल को उत्कृष्ट अभिनय रहेको छ । भिडियो मिलक बिक ले सम्पादन गरेका हुन् ।

भिडियो

Loading...
प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार २०:१६