सालको पातपछि मरिस्का पोख्रेल अभिनित बिष्णु माझिको सारै मन अत्याउने भाइरल (भिडियो)

केहि समय यता नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा धेरै चल्न थालेको छ, बजारमा दिनहुँ नयाँ – नयाँ उत्कृष्ट गीतहरु आईरहेका छन्। गीतहरू पनि धमाधम चर्चाको शिखरमा उक्लिरहेका छन् । यसै बिच शुक्रवार पनि अर्को उत्कृष्ट गीत बजारमा आएको छ।

गीतमा चर्चित गायीका बिष्णु माझी र बिक्रम मल्लको समधुर स्वर रहेको गीतमा शब्द शृजना पछिल्लो समयका चर्चित सर्जक प्रदिप अधिकारीले गरेका हुन् भने लय शृजना धुर्व राज धिताल ले गरेका हुन्। गीतको म्युजिक भिडियोमा सालको पातको टपरी गीत बाट एकाएक चर्चामा आएकी नायिका मरिस्का पोख्रेल र बिनोद न्यौपानेले अभिनय गरेका छन।

बिनोद र मरिष्का दुबै नेपाली चलचित्र क्षेत्रका कलाकार हुन बिनोदले शु श्रि सम्पती कोहलपुर एकसप्रेस लगायतका चलचित्रमा काम गरि सकेका छन भने मरिस्का ले पनी के म तिम्रो होइन र नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी थिईन उनी अभिनित दोश्रो चलचित्र चपली हाइट २ ले राम्रै सफलता पायो। गीतको म्युजिक भिडियो निर्देशन दिपेन्द्र तिमिल्सिना, छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीको रहेको छ।

भिडियो

Loading...
प्रकाशित मिति May 11, 2019