चलचित्र “रमिता” को बनैमा चरी बोलको लोक गीत सार्वजनिक / भिडियो

बिमल राज क्षेत्री को आवजामा चलचित्र रमिताको “बनैमा चरी” बोलको गीत सार्वजनिक

लोकप्रिय गायक विमल राज क्षेत्री र जुनु रिजालको स्वरमा  रमिता(नेपाली फिल्म)को गीत बनैमा चरीको भिडियो सार्वजनिक भएको छ । एक दशक अघिको एउटा गित सुपारी चाम्रो, गितले  विमलराज क्षेत्रीलाई लोकप्रिय गायकको रुपमा सबैमाझ परिचित बनाएको थियो ।

प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा विमल राज क्षेत्रीकै संगितमा रहेको सो गितमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ । सो गीतका निर्देशन तथा निर्माता रन्जीत कुमार क्षेत्रीले गरेका हुन् भने रचना प्रलाद शुवेदीले गरेका हुन्  ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७६, आईतवार १८:२७