काठमाडौं / कलाकार नकुल गौतम र सरिता चौलागाईको प्रस्तुतिमा लोकदोहोरी गित “फुल रसैको” सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।कलाकार नकुल गौतम र सरिता चौलागाईको आवाजको रहेको निकै मिठो गित फुल रसैको सर्वत्र बजारमा उपलब्त्र छ ।गितमा भने नकुल गौतमको लयशब्द रहेकोछ ।
निकै मिठो लोकदोहोरी गित “फुल रसैको” मा सन्जिब ठकुरी र सन्ध्या सानुको अभियनमा रहेको गित एकान्त मगरले क्यामेरामा दृश्य कैद गरेका हुन भने नारायण मगरले सम्पादन गरेको छन।
हेर्नुहोस् भिडियो ।
Loading...