अति रमाईलो नया लोक दोहोरी गीत सुन माया हेर्नुहोस भिडियोमा

काठमाडौ : विशेष डिजिटल प्रालिको प्रस्तुती लोक दोहोरी गीत सुन माया सुन आइतबार सार्वजनिक भएको छ । चर्चित लोकदोहरी तथा देउडा गायिका शोभा थापा र बिजय थापाले स्वर दिनुभएको यो गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल, प्रवेश थापा र साथिहरुले अभिनय गरेका छन् । राजेन्द्र शाह विपीले लय दिनुभएको यो गीत माया प्रेममा आधारित छ ।

जीवन साथिका बन्धनमा कसिएका शोभा र बिजय थापाले बेलैमा माया प्रेम कस्न एक अर्कालाई आग्रह गरेका छन। गीतमा म्युजिक र थेगो प्रशान्त पाैडेल र निर्देशन काजिस श्रेष्ठले गर्नुभएको छ।

हेरौ भिडियो 

 

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार ०४:११