अन्तर्राष्ट्रिय

कतारमा पहिलो पटक नेपाली ना’गरिकलाई मृ’त्युदण्ड दिइयो

कतारमा पहिलो पटक नेपाली ना’गरिकलाई मृ’त्युदण्ड दिइयो

९ जेष्ठ २०७७, शुक्रबार ०४:४२

एजेन्सी ।कतारमा एक नेपालीलाई गो’ली हा’नी मृ’त्युदण्ड दिइएको छ ।मृ’त्युदण्ड पाउँने औ’राही–१, मोहत्तरीका अ’निल चौधरी हुन् । कतारमा पहिलो पटक नेपाली ना’गरिकलाई मृ’त्युदण्ड दिइएको हो । क’तारी ना’गरिक उ’मैर मो’हम्मद उ’मैर अ’ल र’माजानी अ’ल–नुयमीको ह’त्या गरेको ठ’हर गर्दै चौधरीलाई मृ’त्युदण्डको फै’सला.....

भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान – सेयर गरौ

भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आह्वान – सेयर गरौ

७ जेष्ठ २०७७, बुधबार ०४:३७

काठमाडौं। नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् । पछिल्लो समय भारतले नेपालको भूभाग कालापानी लगायतका क्षेत्रलाई आफ्नो भनेर नयाँ भौगोलिक नक्सा सार्वजनिक.....

अमेरिकामा एक नेपाली युबाको नि’धन लाप’रबा’ही यो कारण भयो हेरौ

अमेरिकामा एक नेपाली युबाको नि’धन लाप’रबा’ही यो कारण भयो हेरौ

५ जेष्ठ २०७७, सोमबार १३:३१

बागलुङ, मेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका बागलुङ नगरपालिका–१ खत्रीटोलका २५ वर्षिय आशिष केसीको आइतबार नि’धन भएको छ । विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा पौडी खेल्ने क्रममा डु’बेका थिए ।शुक्रबार पौडी खेल्ने क्रममा तलाउमा डु’बेर पानीको.....

ओबामाले तोडे परम्परा, यसपटक सार्वजनिक रुपमा नै ट्रम्पमाथि बर्सिए

ओबामाले तोडे परम्परा, यसपटक सार्वजनिक रुपमा नै ट्रम्पमाथि बर्सिए

४ जेष्ठ २०७७, आईतवार ०५:४४

एजेन्सी, अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् ।ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन् ।पूर्व राष्ट्रपतिले सो कुरा कलेज र विश्वविद्यालयमा पढ्ने.....

यूएईको शारहजामा रहेको एक क्लिनिङ कम्पनीका २२ नेपाली महिला कामदार कोरोना संक्रमित

यूएईको शारहजामा रहेको एक क्लिनिङ कम्पनीका २२ नेपाली महिला कामदार कोरोना संक्रमित

२७ बैशाख २०७७, शनिबार २३:१४

काठमाडौँ । यूएईको शारहजामा रहेको एक क्लिनिङ कम्पनीका २२ जना नेपाली महिला कामदारहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । संक्रमित सबै सरसफाइको काम गर्थे । उक्त कम्पनीमा कार्यररत ६१ जनामा शुक्रबार एकैपटक कोरोनाको संक्रमण देखिएको थियो । संक्रमितमध्ये २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए.....

हेर्नुहोस भिडियो / मेडिकल सामग्री लिन चीन गएको जहाजको ल्यान्ड भएको ४ घन्टा बित्दा पनि ढोका खुलेन

हेर्नुहोस भिडियो / मेडिकल सामग्री लिन चीन गएको जहाजको ल्यान्ड भएको ४ घन्टा बित्दा पनि ढोका खुलेन

२७ बैशाख २०७७, शनिबार १३:४५

काठमाडौं- मेडिकल सामग्री लिन चीनको चाङ्सा गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबढी जहाज ल्यान्ड भएको ४ घन्टा बित्दा पनि ढोका खुलेको छैन। शनिबार चीन गएको वाइडबडी चाङ्सा विमानस्थलमा अवतरण भएपनि ढोका नखुलेको हो। चीनको चाङ्सामा वाइडबडी ल्यान्ड भएको तर जहाजको ढोका नखुलेको जानकारी नेपाल एयरलाइन्सकी.....

जापानमा बसेर नेपालका सामाजिक कार्यमा सक्रिय रविन श्रेष्ठ

जापानमा बसेर नेपालका सामाजिक कार्यमा सक्रिय रविन श्रेष्ठ

२७ बैशाख २०७७, शनिबार ०७:२४

जापानमा बसेर नेपालका सामाजिक कार्यमा सक्रिय रविन श्रेष्ठ भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका, मकैसिंग पोखरीका स्थायी बासिन्दा हुन् । उनी हाल जापानमा बस्दै आएका छन् । वि.सं......

कतारले पठायो फर्काइएका ९४ नेपाली कामदारहरुको तलब

कतारले पठायो फर्काइएका ९४ नेपाली कामदारहरुको तलब

२७ बैशाख २०७७, शनिबार ०४:२४

कतार’बाट नेपाल फर्काइएका कामदार’हरुले पाउने बाँकी तलब पठाइएको छ । कतार स’रकारले गएको मार्चमा नेपाल फर्काएका ९४ जना कामदारहरुले पाउन बाँकी रहेको तलब पठाइ’एको हो । दोहास्थित नेपाली दूतावास’का अनुसार विभिन्न कारणले कतारका अल ब्यान्डरी ट्रेडिङ एण्ड कन्ट्र’याक्टिङ कम्प’नीमा कार्यररत ८४ जना कामदारले.....

कश्मीरमा भी’डन्त, सेनाका कर्णेलसहित पाँच सु’रक्षाफौजको मृ’त्यु

कश्मीरमा भी’डन्त, सेनाका कर्णेलसहित पाँच सु’रक्षाफौजको मृ’त्यु

२१ बैशाख २०७७, आईतवार ०४:३७

काठमाडौं, भारतको उत्तरी कश्मीरको ह’न्दवाडामा आ’तंकवादी स’मूहसँग भएको भि’डन्तमा भारतीय सेनाको २१ राष्ट्रिय रा’इफल्सका क’मान्डिङ्ग अ’फिसर आ’शुतोष शर्मासहित पाँच सु’रक्षाकर्मीको नि’धन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शनिबारदेखि जा’री भि’डन्तमा दुईजना आ’तंककारीको समेत मृ’त्यु भएको भारतीय.....