अर्थ

साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर, यो कम्पनीलाई जिम्मा दिनुहोस

साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर, यो कम्पनीलाई जिम्मा दिनुहोस

२१ मंसिर २०७६, शनिबार १०:०७

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल.....

गोरखा ताप्ले बासिलाई खुशिको खबर, कोखे आहालेमा खुल्यो बैंक

गोरखा ताप्ले बासिलाई खुशिको खबर, कोखे आहालेमा खुल्यो बैंक

१८ असार २०७६, बुधबार ०५:०१

गौरब पनेरु ताप्ले गोर्खा / ग्लोवल आईएमई बैंकले गोरखा नगरपालिका ताप्लेको कोखेआहाले बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बिच गोरखा नगरपालिका वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ र वडा नं १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले शुभारम्भ गरे । बैंकको १६८.....

भारत प्रवेशमा कडाइः नेपालीलाई भिसा अनिवार्य (सूचनासहित)

भारत प्रवेशमा कडाइः नेपालीलाई भिसा अनिवार्य (सूचनासहित)

७ असार २०७६, शनिबार १०:५५

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने पोखरा- भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले.....

होटल हायात अनिश्तिकालका लागि बन्द !!

होटल हायात अनिश्तिकालका लागि बन्द !!

२ असार २०७६, सोमबार १७:३२

काठमाडौं। होटल हायत अनिस्चितकालको लागि बन्द भएको छ। मजदुर आन्दोलनको कारण देखाउँदै होटल हायत व्यवस्थापना समुहले अनिश्चितकालका लागि होटल बन्द गरेको हो।सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो.....

आहा ! प्रधानमन्त्री रोजगार कार्यक्रम : एक मिटर नाला सफा गर्यो ७ सय रुपैयाँ ज्याला पाक्यो !

आहा ! प्रधानमन्त्री रोजगार कार्यक्रम : एक मिटर नाला सफा गर्यो ७ सय रुपैयाँ ज्याला पाक्यो !

२ असार २०७६, सोमबार ११:४५

समय - आइतबार मध्यान्ह साढे १ बजे । स्थान-सूर्यविनायक नगरपालिका-५, तीनधारा । सन्दर्भ- प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ.....

हिरोभन्दा बढी कमाउने कमेडियन जान्नुहोस कति छ कमाई??

हिरोभन्दा बढी कमाउने कमेडियन जान्नुहोस कति छ कमाई??

२६ जेष्ठ २०७६, आईतवार ०६:५२

तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, टलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो । सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् । साउथ इन्डियन फिल्मका कमेडी एक्टर ब्रम्हानन्दमको.....

आज बढ्यो बिदेशी मुद्राको भाउ, कुन देशको कति?

आज बढ्यो बिदेशी मुद्राको भाउ, कुन देशको कति?

२५ जेष्ठ २०७६, शनिबार ०३:०३

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज शनिबार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६.....

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

२४ जेष्ठ २०७६, शुक्रबार ०९:५०

काठमाडौं : फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ  हेल्लो। त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ। आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला? यो सबैको चासोको विषय हुन सक्दछ। यस विषयमा अनेक प्रकारका दाबीहरु छन। तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ। टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर.....

धनगढी – अत्तरीयालाई मेगासिटी र औद्योगिक करिडर बनाईने

धनगढी – अत्तरीयालाई मेगासिटी र औद्योगिक करिडर बनाईने

१६ जेष्ठ २०७६, बिहीबार ०१:०७

काठमाण्डौ संघीय सरकारले आगामि आर्थिक वर्ष २०७६/७७ को बजेटमा  अत्तरीया - धनगढीलाई औद्योगिक करिडरको रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट छुट्याएको छ। त्यस्तै आर्थिक वर्ष २०७६/७७  मा अत्तरीया-धनगढीलाई मेगासिटी बनाउने प्रकृया अघि बढाईने छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट प्रस्तुत.....

निर्मलाकी आमा दुर्गादेवीले लिइन् १८ लाख

निर्मलाकी आमा दुर्गादेवीले लिइन् १८ लाख

९ जेष्ठ २०७६, बिहीबार ०२:५३

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई ९स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख० कुल १८ लाख रुपैयाँ राहत.....