संसारको लागी एक उदाहरणीय बनेको नेपाली सेना लाई संसारकै बाहादुरी सेनाको रुपाम चिनिन्छ । विशेषगरि गोर्खा सेनाको नामले संसारमाझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । आफ्नो पुर्खाको वीरतापुर्ण इतिहासलाई आत्मसात गर्दै अगाडि बढिरहेको गोर्खाली सेनाले भारत, बेलायत जस्ता देशहरुमा पनि आफ्नो पक्कड उत्तिकै.....
आज असार १५ गते अर्थात् धान दिबस ( रोपाइँ जात्रा ) आजको दिन नेपाल राज्यअधिराज्यभर मनाइने गरेको छ। नेपाल कृषि प्रधान देश भएकाले आजको दिन लाइ बिशेष पर्बको रुपमा मानिने गरिन्छ। देशका गाउघर मा धान रोपेर मनाइञ्छ भने सहर बजारमा पनि यसलाई धन दिबसको रुपमा हिलो खेलेर पर्ब को रुपमा मनाइञ्छ। आजकै दिन किसान वर्षभरका.....
एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनमा आइतबार भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो । केनिङटन ओभलमा भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै.....
नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आयोजना गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’ का लागि पाँच खेलाडी मनोनयनमा परेका छन्। ‘पिपल्स च्वाइस’ अवार्डका लागि मनोनयनमा पर्ने ५ खेलाडीहरुमा क्रिकेटर सन्दीप लामिछाने , ब्याडमिण्टन खेलाडी प्रिन्स दाहाल , फुटबल खेलाडी सावित्रा भण्डारी , भलिबल खेलाडी.....
काठमाडौं, चैत ६ क्लब फुटबल विश्राम भएका भेल आज रातिबाट अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । आज राति जममा २ खेल हुनेछन् । जसमा एक खेलमा सन् २०१४ को विश्वकप विजेता देश जर्मनी र सर्बिया खेल्दैछन् । मैत्रीपूर्ण खेलअन्तर्गत यी दुई टोली जर्मनीस्थित भोल्क्सवागेन एरिना रंगशालामा आज राति १ः३० बजेबाट भिड्दैछन्.....
काठमाडौं, चैत ६ आयोजक देश नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाहुना टोली श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । मोरङको विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पाहुना टोलीविरुद्ध सुरुबाटै.....
एजेन्सी, चैत ६ बलिउडकी सुन्दरी नायिका आलिया भट्टले निकै दयालु व्यवहार देखाएकी छन् । उनले आफ्ना निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्न भनेर ५०–५० लाख भारू रकम दिएकी छन् । भारतीय मिडियाका अनुसार उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई निकै मोटो रकम दिएकी हुन् । सुनील.....
काठमाडौं, चैत ६ फिल्म ‘कागजपत्र’ले दोस्रो गीत सार्वजनिक गरेको छ । आगामी चैत ८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले अघिल्लो दिन दोस्रो गीत सार्वजनिक गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार र निर्माण टिमबीच आयोजित होली मिलन कार्यक्रममा फिल्मको ‘तिमी जाने बाटो कता’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक.....
एजेन्सी, चैत ६ बलिउड नायिका तथा पूर्वमिस वर्ल्डसमेत रहेकी प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचीमा परेकी छन् । उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी हुन् । ‘युएसए टुडे’ले जारी गरेको संसारका शक्तिशाली महिलाको सूचीमा प्रियंका पर्दा ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका.....
काठमाडौं, चैत ५ बहुप्रतीक्षित फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सो फिल्मको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीत भने हरिवंश आचार्यले लेखेका हुन् । गीत राजेश पायल राई र स्मिता दाहालले गाएका हुन् ।.....