काठमाडाैँ । नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि लागु भएको छ । संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको मोन्ट्रियल कन्भेन्सन आजदेखि लागुभएको हो। सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका.....
रासस नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट १ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ। जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको वर्ड – ३ परियोजना अन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परी क्षणका रुपमा प्रक्षेपण गरिएको थियो। डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय.....
काठमाडौं- धुलो रहित सफा शहर बनाउने अभियानमा जुटेको काठमाडौं महानगर पालिकालाई चीनको छेङदु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । चीनले उपलब्ध गराएको २ करोड ३७ लाख रुपैयाँ बराबरको २ वटा ब्रुमर आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरलाई हस्तान्तरण गरिएको हो । चीनको छेङदु नगरपालिकाका प्रतिनिधिले काठमाडौं.....
४५ करोड लगानिमा बनेको गणतन्त्र स्मारकमा भिडियोमा हेर्नुहोस। काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको उद्घाटन गरेकी छिन्। गणतन्त्र दिवसका अवसर पारेर बुधबार साँझ उद्घाटन गरेपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकन पनि गरि न्। वि. सं. २०६९ मा.....
नयाँ संविधान अनुसार स्थानीय निर्वाचन भई जनप्रतिनिधिले पोखरा महानगरको जिम्मेवारी सम्हालेको २ वर्षमा भएका महत्वपूर्ण कार्यप्रगति एवं उपलब्धिहरुको सार संक्षेप (१) कानुन महाशाखा नेपालको संविधान २०७२ एवं स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्देश गरे बमोजिम ६ वटा नीति, ८ वटा ऐन, १२ वटा नियमावली, १५ वटा निर्देशिका,.....
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भएमा भुण्डिएर मर्न तयार रहेको चेतावनी दिनु भएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको.....
काठमाडौं । चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्सहरू नचल्ने भएको छ। ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो। हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम.....
बजारमा सबैभन्दा बढी रुचाइएको ब्रान्डको रूपमा रहेको एलजीले नेपाली बजारमा केही समयअघि पहिलोपटक थिंक क्यूआई (आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त टेलिभिजन सेट बजारमा भिœयाएको हो। ‘थिंक क्यूआई’ अर्थात, तपाईंको सोचलाई टेलिभिजन आफैंले थिंक गरेर तत्काल सोधिएको विषयमा प्ले गर्ने प्रविधि। एलजीका नेसनल सेल्स.....
बैशाख ३१,काठमाडौ । विश्वका विभिन्न कुनाबाट बिदामनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले मंगलबारदेखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा.....
बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ । बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको हो । चीनको एक केवलकार.....