काठमाडौं । काठमाडौ उपत्यकाबाट विश्वको सर्वोच्व शिखर सगरमाथा देखिएको छ । कोरोना भाइरसपछि जारी लकडाउनका कारण विश्वका धेरैजसो भागहरूमा हिमालहरु स्पष्ट देखिन थालेका छन् । अब माउन्ट एभरेष्ट अर्थात सगरमाथा पनि नेपालको राजधानी काठमाडौंबाट देखिन थालेको छ । यो दावी स्थानीय नेपाल टाइम्अखबारले गरेको छ । काठमाडौं.....
सोसल मिडियामा अहिले दुईवटा भिडियो अत्याधिक भाइरल बनिरहेका छन् । एक भिडियो मयुरको रहेको छ भने अर्काे भिडियो सुँगाको । लकडाउनमा पंक्षीहरु घरको आसपास आरामले देख्न सकिन्छ । साथै सडकमा जनावरहरु पनि निडर भएर हिँडेको देख्न सकिन्छ । यो फरक फरक भिडियोमा मयुर र सुँगाले घर भित्र पस्नका लागि ढोका ढकढक्याएको दृश्य.....
काठमाडौं ४ श्रावण / हाँस्य टेलिसिरियल भद्रगोलका मुख्य कलाकार जिग्री उर्फ कुमार कट्टेलको आज जन्म दिन परेको छ । उनको जन्म १९८९ oct ७ सोलुखुम्बुमा भएको हो । सोलुखुम्बुमा जन्मिएपनि बाल्यकाल झापामा बिताएका कुमार कट्टेल अहिले सामाजिक कार्यमा पनि निकै नै अग्रसर छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय.....
काठमाडौं । जयन्ते उर्फ गोविन्द कोइराला चर्चित लोकप्रिय टेलिचलचित्र भद्रगोलका मुख्य कलाकार हुन् । म्युजिक भिडियो र केही चलचित्रहरुमा देखिने जयन्तेको वास्तविक रुप धेरैलाई थाहा नहुन सक्छ । भद्रगोलमा बोलिने उनको लामो हाँसो सहितको काका भन्ने थेगो धेरैको मुखमा नै झुन्डिएको पाइन्छ पछिल्लो समयमा । कृषि पत्रकारको.....
काठमाडौं – नायिका तथा मोडल एलिसा राईले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा पाइला चालिन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन । फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै.....
काठमाडौं । नेपाली लोक दोहोरी र तीज गीतको क्षेत्रका पार्वती राई चर्चित कलाकार हुन् । उनी कुशल डान्सर हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले ४ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनले चलचित्र ‘मेरो जीवनसाथी’ र ‘हम जाएगा’मा पनि अभिनय गरेकी थिइन् । तर उनलाई लोक दोहोरी नृत्यांगनाकै रुपमा चिन्ने गरिएको.....
सबै फोटो हेरि कस्तो लाग्यो कमेन्ट गर्नुहोला।। तेरिया मगरको अन्य हट ताजा फोटो भिडियोको लागि १/१ सेयर गर्नुहोला।। तेरिया मगर भन्ने बित्तिकै हुरुक्कै नहुने त को होला र । भारतिया रियालिटी सो जितेर नेपाल, नेपालि अनि आफुलाई डान्स मार्फत सन्सारमा चिनाउन सफल तेरिया मगर हाल आयर आफ्ननै स्वरमा गीत पनि गायर आफुलाई.....
काठमाडौं । नायिका तथा मोडल अनु शाह यतिबेला पाथिभरा मन्दिरको दर्शन गर्न साथिहरुसँग गएकी छिन् । तर उनले हरेक सेकेण्ड नायक सविन श्रेष्ठलाई सम्झिरहेकी छन् । अनुले ईन्स्टाग्राम स्टारीमा सविनसँगको फोटो सेयर गर्दै आफु हरेक सेकेण्ड सविनको यादमा रहेको उल्लेख गरेकी छिन । अनु र सविन लामो समय देखि प्रेम सम्बन्धमा.....
काठमाडौं । सामान्यतया हामीले काफल एक बोहोता, एक टपरी वा एक डालो काफल भनेका, सुनेका र देखेका छौं । तर घाँस बोक्ने डोकोमा काफल बोकेको देख्दा सबैलाई अच्चम लाग्छ । सुर्खेतमा एक जना महिलाले डोकोमा काफल ल्याएर चोकमा बेचिरहेको दृष्य आजभोली सामाजिक संजालमा भाइरल भएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी.....
काठमाडौं । फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र.....