भिडियो

प्रियंका संसारका ५० शक्तिशाली महिलाको सूचीमा !

प्रियंका संसारका ५० शक्तिशाली महिलाको सूचीमा !

६ चैत्र २०७५, बुधबार ०४:१४

एजेन्सी, चैत ६ बलिउड नायिका तथा पूर्वमिस वर्ल्डसमेत रहेकी प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचीमा परेकी छन् । उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी हुन् । ‘युएसए टुडे’ले जारी गरेको संसारका शक्तिशाली महिलाको सूचीमा प्रियंका पर्दा ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका.....

‘दाल भात तरकारी’को धमाकेदार शीर्ष गीत सार्वजनिक, आँचलको नयाँ अवतार !

‘दाल भात तरकारी’को धमाकेदार शीर्ष गीत सार्वजनिक, आँचलको नयाँ अवतार !

५ चैत्र २०७५, मंगलवार १५:२६

काठमाडौं, चैत ५ बहुप्रतीक्षित फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सो फिल्मको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीत भने हरिवंश आचार्यले लेखेका हुन् । गीत राजेश पायल राई र स्मिता दाहालले गाएका हुन् ।.....

‘ए मेरो हजुर–३’ को गीत सार्वजनिक, अनमोल र सुहानाले यसरी गरे रोमान्स (भिडियो)

‘ए मेरो हजुर–३’ को गीत सार्वजनिक, अनमोल र सुहानाले यसरी गरे रोमान्स (भिडियो)

५ चैत्र २०७५, मंगलवार १४:०८

काठमाडौं, चैत ५ फिल्म ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो । ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतमा नायक अनमोल केसीसँग र डेब्यु नायिका सुहाना थापाले रोमान्स गरेकी छन् । सुहानालाई निकै रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्मरण रहोस्, सुहाना निर्माता.....

सार्वजनिक भयो फिल्म ‘लभ स्टेसन’को दोस्रो गीत (भिडियोसहित)

सार्वजनिक भयो फिल्म ‘लभ स्टेसन’को दोस्रो गीत (भिडियोसहित)

५ चैत्र २०७५, मंगलवार ०३:५०

काठमाडौं, चैत ५ प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेसन’को दोस्रो गीत सार्वजनिक भएको छ । सो फिल्मको ‘मेरो आँगनीमा’ बोलको गीत सोमबार सार्वजनिक भएको हो । उक्त गतीमा शम्भुजीत बाँस्कोटाले संगीत भरेका छन् भने सुरेश लामाले गाएका हुन् । फिल्म ‘लभ स्टेसन’का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । सार्वजनिक.....

सार्वजनिक भयो छमछम नचाउने ‘जात्रै जात्रा’को गीत (भिडियोसहित)

सार्वजनिक भयो छमछम नचाउने ‘जात्रै जात्रा’को गीत (भिडियोसहित)

४ चैत्र २०७५, सोमबार ११:१९

काठमाडौं, चैत ४ बहुचर्चित फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ले आफ्नो पहिलो गीत प्रस्तुत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रममार्फत् निर्माण पक्षले सो फिल्मको ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर,.....

यस्तो बन्यो ‘साइनो’ फिल्मको धमाकेदार गीत ‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)

यस्तो बन्यो ‘साइनो’ फिल्मको धमाकेदार गीत ‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)

१४ फाल्गुन २०७५, मंगलवार ०३:५६

काठमाडौं, फागुन १३ नेपाली फिल्म क्षेत्रकी पहिलो नायिका भुवन चन्दको निर्माण डेब्यु रहेको फिल्म ‘साइनो’को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी सो फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत निकै धमाकेदार बनेको छ । सो गीतमा बसन्त सापकोटाले संगीत दिएका छन्.....

यस्तो बन्यो ज्योतिषी हिरोको फिल्म ‘शुभ लभ’को ट्रेलर (भिडियो)

यस्तो बन्यो ज्योतिषी हिरोको फिल्म ‘शुभ लभ’को ट्रेलर (भिडियो)

१४ फाल्गुन २०७५, मंगलवार ०३:४५

काठमाडौं, फागुन १३ चर्चित युवा ज्योतिषी हरिहर अधिकारीले डेब्यु गरेको फिल्म ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत १५ लाई रिलिज मिति तोकिएको फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । सो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसै फिल्मबाट डेब्यु गरेका युवा ज्योतिष हरिहर अधिकारीले.....

‘लभ स्टेसन’मा यस्तो देखियो प्रदीप र जसिताको रोमान्स (भिडियो)

‘लभ स्टेसन’मा यस्तो देखियो प्रदीप र जसिताको रोमान्स (भिडियो)

५ फाल्गुन २०७५, आईतवार १७:२८

काठमाडौं, फागुन ६ फिल्म ‘लभ स्टेसन’ले आफ्नो पहिलो गीत निकालेको छ । उसले ‘घाम जुन चाहिँदैन’ बोलको गीत रिलिज गरेको हो । सार्वजनिक भिडियोमा फिल्म ‘लिलीबिली’का जोडी तथा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङको प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीत भने भियतनाममा खिचिएको हो । उक्त गीतमा दीपक शर्माको.....

यस्तो बन्यो फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर (भिडियो)

यस्तो बन्यो फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर (भिडियो)

५ फाल्गुन २०७५, आईतवार १०:४८

काठमाडौं, फागुन ५ फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आज काठमाडौंमा एक पत्रकार म्मेलन आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा बनेको यो फिल्मलाई भीषण राईले निर्देशन गरेका छन् । फिल्ममा अशोककुमार राई, टीकाराम राई, विरेन शम्बा र दिपेन.....

यस्तो बन्यो ‘यो मन उड्यो चरा बनी’ गीतको म्युजिक भिडियो

यस्तो बन्यो ‘यो मन उड्यो चरा बनी’ गीतको म्युजिक भिडियो

२ फाल्गुन २०७५, बिहीबार १२:०३

काठमाडौं, फागुन २ प्रेम दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ गीतको म्युजिक भिडियो सर्वजनिक भएको छ । आज प्रेम दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मिता दाहालले गाएको.....