राजनीति

नि’युक्ति हुनासाथ भारतीय ना’गरिक भन्दै वि’वादमा ता’निए राज्यमन्त्री दुगड !

नि’युक्ति हुनासाथ भारतीय ना’गरिक भन्दै वि’वादमा ता’निए राज्यमन्त्री दुगड !

८ मंसिर २०७६, आईतवार ०८:१०

८ मंसिर २०७६, आईतवार काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबार म’न्त्रीपरिषद हे’रफेर गरेका थिए । अहिलेको म’न्त्रीपरिषदमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा व्यापारी मोतिलाल दुगड राज्यमन्त्री नि’युक्ति भएका छन् ।उनै राज्यमन्त्री दुगडको विषयलाई लिएर अहिले वि’वाद च’र्किएको छ । भारतीय.....

म लोभ र ड’रमा काम गर्दिनँ – नवनियुक्त कृषिमन्त्री भुसाल

म लोभ र ड’रमा काम गर्दिनँ – नवनियुक्त कृषिमन्त्री भुसाल

६ मंसिर २०७६, शुक्रबार ०४:२३

नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले लोभ र ड’रमा काम नगर्ने बताएका छन् । भुसालले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने गर्ने पनि प्रतिबद्धता जनाएका छन् । भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताएका छन् ।बिहीबार.....

नेपालको विकास टाढा छैन : हमिद

नेपालको विकास टाढा छैन : हमिद

६ मंसिर २०७६, शुक्रबार ०३:३१

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। नेपाल प्रकृतिकै एक सुन्दर मुलुक मात्र होइन, प्रचुर सम्भावना बोकेको अनौठो प्राकृतिक मिश्रण भएको मुलुक पाएँ’, उनले स्वदेश फर्किने क्रममा अधिकारीसँग भने, ‘यो मुलुकको विकास टाढा छैन। राजनीतिक नेतृत्वले जोड दिए सम्भावनै सम्भावना.....

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

१८ कार्तिक २०७६, सोमबार १३:३२

काठमाडौँ  जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । अदालतका सूचना.....

माथिल्लो त्रिशुली–१ का लागि ४५ करोड ३२ लाख डलरको वैदेशिक लगानी सम्झौता

माथिल्लो त्रिशुली–१ का लागि ४५ करोड ३२ लाख डलरको वैदेशिक लगानी सम्झौता

१५ कार्तिक २०७६, शुक्रबार १५:४५

काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका निर्माणका लागि वैदेशिक लगानी जुटेको छ। सो लगानीबारे शुक्रबार सम्झौता भएको छ। २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजना कोरियन कम्पनीले निर्माण गर्नेछ। कम्पनी र लगाकनीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा.....

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

१५ कार्तिक २०७६, शुक्रबार ०७:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका.....

कर्मचारीहरुलाई भत्ता नदिने प्रस्ताव दुखी गरिबहरुलाई पेन्सन दिने ब्यबस्था

कर्मचारीहरुलाई भत्ता नदिने प्रस्ताव दुखी गरिबहरुलाई पेन्सन दिने ब्यबस्था

२३ असार २०७६, सोमबार ०६:०१

काठमाडौं । सांसदहरुले पेन्सन लिएर घरमा बसेका कर्मचारीहरुलाई चाडपर्व भत्ता र औषधि उपचार भत्ता दिन नहुने प्रस्ताव गरेका छन् । राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा अधिकांस सांसदहरुले पेन्सन पाएर घरमा बसेकाहरुलाई चाडपर्व भत्ता र विरामी नभएकालाई.....

प्रकाश सपुतले कपीराइटकाे कानून नभएकाे भन्दै दुखेसाे पाेख्दै गरे फेरि कानूनमा यस्ताे छ व्यवस्थाको खुलाशा

प्रकाश सपुतले कपीराइटकाे कानून नभएकाे भन्दै दुखेसाे पाेख्दै गरे फेरि कानूनमा यस्ताे छ व्यवस्थाको खुलाशा

१२ असार २०७६, बिहीबार ०३:११

काठमाडाै । प्रकाश सपुत र शम्भु राईबीचको विवाद चारबुँदे सहमतिमा सकिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको राईले दाबी गरेपछि विवाद सुरु भएको थियो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु.....

राजा फ्याकेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन – अध्यक्ष प्रचण्ड

राजा फ्याकेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन – अध्यक्ष प्रचण्ड

९ असार २०७६, सोमबार १७:४३

काठमाडौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजा फालेर मुलुकमा गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन नभएको दाबी गर्नुभएको छ। सोमबार माडीमा आयोजित नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष दाहालले देशका क्रमिक रुपमा परिवर्तन भए पनि अव जनताले विकासमा परिवर्तन चाहेको बताउनुभएको.....

उपलब्धि कम, घुमफिर बढी

उपलब्धि कम, घुमफिर बढी

३ असार २०७६, मंगलवार १७:५२

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। नेपालका प्रधानमन्त्रीले १८ वर्षपछि पहिलो कूटनीतिक सम्बन्ध विस्तार भएको मुलुक बेलायतलगायतका युरोपेली मुलुकमा भ्रमण गरेकाले भ्रमणलाई महत्वकासाथ हेरिएको थियो। तर अपेक्षाअनुसार प्रधानमन्त्रीको भ्रमणका.....