राजनीति

बालुवाटारको सरकारी जग्गा हिनामिनामा देउवा देखिए मुख्य दोषी

बालुवाटारको सरकारी जग्गा हिनामिनामा देउवा देखिए मुख्य दोषी

२ असार २०७६, सोमबार १२:४८

काठमाडौं-:  सरकारबिरुद्ध खनिने कुनै उपाय नपाएपछि अहिले पनि संसददेखि सडकसम्म बालुवाटारस्थित ललिता निवासको जग्गा के भयो भन्दै कांग्रेस नेताहरु प्रश्न गरिरहेको भेटिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ बर्षदेखि भूमाफियाले आफ्नो नाममा बनाएको बालुवाटारको जग्गा खोजी गरी रोक्का गरेपछि.....

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर लागे

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर लागे

२९ जेष्ठ २०७६, बुधबार १९:१९

काठमाडौ युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पेरिसतिर प्रस्थान गरेका छन् । उनी बुधबार रेल चढेर बेलायतबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेको तस्बिर प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ले ट्विट गरेका छन् ।प्रधानमन्त्री ओलीले नेपाली गोर्खाबारे अन्तरक्रिया गरेपछि.....

लोकसेवा आयोगको विज्ञापन नरोकिने

लोकसेवा आयोगको विज्ञापन नरोकिने

२७ जेष्ठ २०७६, सोमबार १८:३९

काठमान्डौ संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको बताएका छन् ।संसद्को राज्य व्यवस्था समिति बैठकमा जवाफ दिँदै पण्डितले मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताए । प्रदेश लोकसेवा आयोग.....

अबिवाहित मुख्यमन्त्रीलाई आयो यस्तो अनौठो प्रस्ताव अब के गर्लान ?

अबिवाहित मुख्यमन्त्रीलाई आयो यस्तो अनौठो प्रस्ताव अब के गर्लान ?

१९ जेष्ठ २०७६, आईतवार १९:२७

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अझै अविवाहित छन। मुख्यमन्त्री राईले छिट्टै विवाह गर्ने बताउँदै आएका छन् तर अहिले सम्म उनको विवाह भएको छैन। प्रदेशको राजधानी टुङ्गो लगाए लगत्तै विवाह गर्छु भने पनि उनको विवाहको कुरो फेरी सेलाएको छ। यस विच मुख्यमन्त्री राइलाई एउटा अनौठो प्रस्ताव आएको छ। प्रदेशस्थित.....

नेता जनार्दन शर्माले दिए सबै सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराै – जनार्दन शर्मा

नेता जनार्दन शर्माले दिए सबै सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराै – जनार्दन शर्मा

१५ जेष्ठ २०७६, बुधबार १९:१२

नेपाली जनताका एक आसा लाग्दा नेता हुन् जनार्दन शर्मा जसले फेरी संसद भवन भित्र सबैलाई ध्यान केन्द्रित गर्न सफल भए सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन। प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबार बसेको.....

सचिव पनि लोकसेवाबाटै नियुक्त गराै किन गर्नु पर्‍याे नेताहरुले ?

सचिव पनि लोकसेवाबाटै नियुक्त गराै किन गर्नु पर्‍याे नेताहरुले ?

१४ जेष्ठ २०७६, मंगलवार १८:१३

काठमाण्डाै – सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समिति का अधिकांश सदस्यले संघीय निजामती विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट.....

बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुदैन : प्रचण्ड

बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुदैन : प्रचण्ड

१३ जेष्ठ २०७६, सोमबार ०९:३४

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशमा राजनीतिक अस्थिरता नरहेको दावी गरेका छन्।एक दुई ठाउँमा बम विस्फोट हुँदैमा राजनीतिक अस्थिरता भयो भन्ने सोच्न नहुने उनको तर्क थियो।मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुगेका अध्यक्ष.....

राष्ट्रपति भण्डारीले एकाएक पहिलोपटक चालिन यस्तो कदम, सबै परे तीन छक्क ??

राष्ट्रपति भण्डारीले एकाएक पहिलोपटक चालिन यस्तो कदम, सबै परे तीन छक्क ??

९ जेष्ठ २०७६, बिहीबार ०४:३७

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाएकी छन्। राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी दिएको छ। विज्ञप्तिमा संविधानले दिएको अधिकार प्रयोग.....

भ्रष्टाचारी र तस्करलाई नियन्त्रण गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

भ्रष्टाचारी र तस्करलाई नियन्त्रण गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

६ जेष्ठ २०७६, सोमबार १८:४८

काठमाडौ - गृहमन्त्री रामबहादुर थापाले अपराधीहरूलाई नियन्त्रण गर्न ठोस सूचना आवश्यक रहेको भन्दै सही सूचना, यथार्थ, प्रमाणको आधारमा सुरक्षा योजना र नीति निर्माण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयो जित प्रथम चरणको रणनीतिक तथा नेतृत्व विकास तालिम’को सोमबार समापन गर्दै गृहमन्त्री.....

छाया सरकारमा शिक्षा मन्त्रि बने गगन थापा

छाया सरकारमा शिक्षा मन्त्रि बने गगन थापा

६ जेष्ठ २०७६, सोमबार ११:२२

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेस कांग्रेसले कम्युनिस्ट सरकारको कामकारबाही र मन्त्री तथा मन्त्रालयहरूको अनुगमन गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ । कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ.....