राजनीति

देउवा भन्छन – मैले त पहिल्यै भन्या होनी, कम्युनिष्ट आएपछि बोल्न लेख्न पनि पाइँदैन भनेर

देउवा भन्छन – मैले त पहिल्यै भन्या होनी, कम्युनिष्ट आएपछि बोल्न लेख्न पनि पाइँदैन भनेर

३० बैशाख २०७६, सोमबार ०७:३३

काठमाडौ - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन.....

ठेकेदारलाई कुलमान घिसिङको टेलिफोन, कुलेखानी तेस्रोमा ढिलाइ गरे कालोसूचीमा राख्ने चेतावनी

ठेकेदारलाई कुलमान घिसिङको टेलिफोन, कुलेखानी तेस्रोमा ढिलाइ गरे कालोसूचीमा राख्ने चेतावनी

२९ बैशाख २०७६, आईतवार ०८:५९

काठमाण्डौ २९ वैशाख  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाई भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभएको छ । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको स्थलगत भ्रमणमा गएका घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका.....

स्टुडियोमानै नेकपा र काङ्ग्रेसका नेताको कुटाकुट, धमलालाई छुट्याउन हम्मेहम्मे (भिडियो हेर्नुस)

स्टुडियोमानै नेकपा र काङ्ग्रेसका नेताको कुटाकुट, धमलालाई छुट्याउन हम्मेहम्मे (भिडियो हेर्नुस)

२८ बैशाख २०७६, शनिबार ०७:५३

काठमान्डौ ऋषि धमलाले संचालन गरेको प्राइम टेलिभिजन बाट प्रसारित जनता जान्न चाहन्छन कार्यक्रम मा हंगामा भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको हो । शुक्रबार राति प्राइम.....

म नेपालको नेता सुशील कोईराला जस्तो बन्न चाहान्छु, उहालाई बिश्वले चिनेन – ईमरान खान

म नेपालको नेता सुशील कोईराला जस्तो बन्न चाहान्छु, उहालाई बिश्वले चिनेन – ईमरान खान

२६ बैशाख २०७६, बिहीबार ००:०१

काठमाडाै पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले नेपालका दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरहाना गरेका छन् । खानले कोइरालाको जस्तो सादगी जीवन धेरै नेतामा नहुने भएकाले आफू उनको प्रशंसक भएको उल्लेख गर्दै अनुशरण गर्ने जनाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रका नाममा.....

गिरिजा बाबू जस्तो रास्ट्रबादी नेता नेपालमा छैन। – सुबाश नेवाङ्ग

गिरिजा बाबू जस्तो रास्ट्रबादी नेता नेपालमा छैन। – सुबाश नेवाङ्ग

२५ बैशाख २०७६, बुधबार २३:५०

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस। नेपालको राजनीतिक आन्दोलनमा कोइरालाको भूमिका निर्णायक महत्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन। कुराकानीका क्रममा अब देशमा के परिवर्तन हुन्छ? एमाले र माओवादीबिच पार्टी एकता प्रक्रिया के भइरहेको.....

फेरि जंगल जान सक्छु : प्रचण्ड

फेरि जंगल जान सक्छु : प्रचण्ड

२२ बैशाख २०७६, आईतवार १३:१४

बैशाख काठमाडौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर फेरि जंगल जान तयार रहेको बताएका छन् । कार्ल मार्क्सको २०१ जन्म स्मृति कार्यक्रममा आइतबार बोल्दै उनले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्। कार्यक्रममा बोल्दै दाहालले.....

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

६ चैत्र २०७५, बुधबार १२:५८

काठमाडौं, चैत ६ क्लब फुटबल विश्राम भएका भेल आज रातिबाट अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । आज राति जममा २ खेल हुनेछन् । जसमा एक खेलमा सन् २०१४ को विश्वकप विजेता देश जर्मनी र सर्बिया खेल्दैछन् । मैत्रीपूर्ण खेलअन्तर्गत यी दुई टोली जर्मनीस्थित भोल्क्सवागेन एरिना रंगशालामा आज राति १ः३० बजेबाट भिड्दैछन्.....

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

६ चैत्र २०७५, बुधबार ०७:१३

काठमाडौं, चैत ६ आयोजक देश नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाहुना टोली श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । मोरङको विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पाहुना टोलीविरुद्ध सुरुबाटै.....

मनकारी आलिया : आफ्ना चालक र सहयोगीलाई घर किन्न दिइन् ५०–५० लाख !

मनकारी आलिया : आफ्ना चालक र सहयोगीलाई घर किन्न दिइन् ५०–५० लाख !

६ चैत्र २०७५, बुधबार ०४:५५

एजेन्सी, चैत ६ बलिउडकी सुन्दरी नायिका आलिया भट्टले निकै दयालु व्यवहार देखाएकी छन् । उनले आफ्ना निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्न भनेर ५०–५० लाख भारू रकम दिएकी छन् । भारतीय मिडियाका अनुसार उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई निकै मोटो रकम दिएकी हुन् । सुनील.....

फिल्म ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

फिल्म ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

६ चैत्र २०७५, बुधबार ०४:४३

काठमाडौं, चैत ६ फिल्म ‘कागजपत्र’ले दोस्रो गीत सार्वजनिक गरेको छ । आगामी चैत ८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले अघिल्लो दिन दोस्रो गीत सार्वजनिक गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार र निर्माण टिमबीच आयोजित होली मिलन कार्यक्रममा फिल्मको ‘तिमी जाने बाटो कता’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक.....