विचार/ब्लग

बाबुरामको प्रश्न- जातीय बिभेदको मूल स्रोत हिन्दू हो यस्तो धर्म किन स्वीकार्नुहुन्छ ?

बाबुरामको प्रश्न- जातीय बिभेदको मूल स्रोत हिन्दू हो यस्तो धर्म किन स्वीकार्नुहुन्छ ?

२० भाद्र २०७६, शुक्रबार ०४:३२

जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ दलित अधिकार सुनिश्चित गर्न भेला भएका दलित समुदायका जनप्रतिनिधिलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न गरेपछि उनीहरु मुखामुख गर्न थालेको समाचार अनलाइनखबरमा छ । भारतको संविधानका.....

धुर्मुस सुन्तलीको काम मनोरञ्जन दिने हो, रंगशाला बनाउने होइन – किशोर नेपाल

धुर्मुस सुन्तलीको काम मनोरञ्जन दिने हो, रंगशाला बनाउने होइन – किशोर नेपाल

२९ जेष्ठ २०७६, बुधबार १८:२८

काठमाडौ : वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् । एक यूट्युब च्यानलसंगको कुराकानीमा उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने काम गरेको बताएका छन् । चितवनमा रंगशाला बनाउन गएका धुर्मुस सुन्तलीले चितवनकै बासिन्दाहरुलाई.....

सर्टिफिकेट धितो राखेर ऋण दिन तयार छौं, लिने भेटिएनन् : अर्थमन्त्री खतिवडा

सर्टिफिकेट धितो राखेर ऋण दिन तयार छौं, लिने भेटिएनन् : अर्थमन्त्री खतिवडा

२४ जेष्ठ २०७६, शुक्रबार ०९:३०

काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताउनुभएको छ ।चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण.....

म सँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

म सँग विवाह गर्ने केटा नेपालमै छैन : शीतल दाहाल

५ जेष्ठ २०७६, आईतवार ०९:३०

शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ ।रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका.....

विवाह सम्पन्न भएपछि रवि लामिछानेले माफी माग्दै दिए सबैलाई धन्यवाद

विवाह सम्पन्न भएपछि रवि लामिछानेले माफी माग्दै दिए सबैलाई धन्यवाद

४ जेष्ठ २०७६, शनिबार १५:४९

काठमाडौं ४ जेठ । मुस्कान / चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल जेठ ३ शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाधिएका हुन् । विवाह समारोहमा आफ्नो आफन्त र सिमित साथिभाईलाई मात्र निमन्त्रणा गरेका थिए । आफूहरुको विवाहमा चाहेर पनि सबै जनालाई बोलाउन नसकेको भन्दै.....

फेरि गर्जिए रमेश प्रसाईं / भिडियो हेर्नुहोस्

फेरि गर्जिए रमेश प्रसाईं / भिडियो हेर्नुहोस्

१ जेष्ठ २०७६, बुधबार १४:४५

काठमाडौं । कडा अनि क्लियर बक्ताका रुपमा सामाजिक संजालमा लोकप्रिय नाम हो रमेश प्रसाई । उनले बोलेका कुराहरु हरेक सर्बसाधारणले बोलेको भाषा र शव्द जस्तो लाग्छ । सामाजिक संजालमा त उनि चर्चित छन् नै तर उनी टिभी शोमा पनि भाग लिएर चर्चा कमाएका छन् । ‘पब्लिक स्पिकर सिजन २’ मा सहभागिता जनाउदै उनी बिजेता समेत बनसकेका.....

असारमा विवाह गर्दै प्रियंका–आयुष्मान

असारमा विवाह गर्दै प्रियंका–आयुष्मान

१ जेष्ठ २०७६, बुधबार ०६:३४

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको यहि असारमा गर्दैछन् । उनीहरुले एक टेलिभिजन कार्यक्रममा यो कुराको खुलासा गरेका हुन् । गत सोमबार प्रसारण भएको ‘मुन्द्रेको कमेडी क्लब’मा नायिका प्रियंका कार्कीले आफूहरुले असारमा विवाह गर्ने खुलासा गरेकी हुन् । ‘मुन्दे्रको कमेडी क्लब’.....

केही मिडियाकर्मी असनको साँढेजस्तो भए – डा. बाबुराम भट्टराई

केही मिडियाकर्मी असनको साँढेजस्तो भए – डा. बाबुराम भट्टराई

३० बैशाख २०७६, सोमबार ०९:४४

नया शक्ति काठमाडौ - समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ककेही मिडियाकर्मीहरु असनको साँढेजस्तो भएको बताउनु भएको छ। उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्दै अहंकारी, उदण्ड अशिष्ट र असनको साँढे जस्तो व्यवहार ले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू.....

यस्ता छन् कागतीका अचाक्ली फाइदाहरू

यस्ता छन् कागतीका अचाक्ली फाइदाहरू

६ चैत्र २०७५, बुधबार १३:३४

-पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो । नियमित कागती पानी खाएमा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत पाउन सकिन्छ । -कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सन्चो हुन्छ । -कागतीको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नुका साथै मुटुको धड्कनलाई समेत सामान्य राख्न मद्दत गर्छ । -कागतीले.....

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

आज राति हुने जर्मनी र सर्बियाको खेलबारे पूरा जानकारी !

६ चैत्र २०७५, बुधबार १२:५८

काठमाडौं, चैत ६ क्लब फुटबल विश्राम भएका भेल आज रातिबाट अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । आज राति जममा २ खेल हुनेछन् । जसमा एक खेलमा सन् २०१४ को विश्वकप विजेता देश जर्मनी र सर्बिया खेल्दैछन् । मैत्रीपूर्ण खेलअन्तर्गत यी दुई टोली जर्मनीस्थित भोल्क्सवागेन एरिना रंगशालामा आज राति १ः३० बजेबाट भिड्दैछन्.....