शिक्षा

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

६ चैत्र २०७५, बुधबार ०७:१३

काठमाडौं, चैत ६ आयोजक देश नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाहुना टोली श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । मोरङको विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पाहुना टोलीविरुद्ध सुरुबाटै.....

मनकारी आलिया : आफ्ना चालक र सहयोगीलाई घर किन्न दिइन् ५०–५० लाख !

मनकारी आलिया : आफ्ना चालक र सहयोगीलाई घर किन्न दिइन् ५०–५० लाख !

६ चैत्र २०७५, बुधबार ०४:५५

एजेन्सी, चैत ६ बलिउडकी सुन्दरी नायिका आलिया भट्टले निकै दयालु व्यवहार देखाएकी छन् । उनले आफ्ना निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्न भनेर ५०–५० लाख भारू रकम दिएकी छन् । भारतीय मिडियाका अनुसार उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई निकै मोटो रकम दिएकी हुन् । सुनील.....

फिल्म ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

फिल्म ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

६ चैत्र २०७५, बुधबार ०४:४३

काठमाडौं, चैत ६ फिल्म ‘कागजपत्र’ले दोस्रो गीत सार्वजनिक गरेको छ । आगामी चैत ८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले अघिल्लो दिन दोस्रो गीत सार्वजनिक गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार र निर्माण टिमबीच आयोजित होली मिलन कार्यक्रममा फिल्मको ‘तिमी जाने बाटो कता’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक.....

प्रियंका संसारका ५० शक्तिशाली महिलाको सूचीमा !

प्रियंका संसारका ५० शक्तिशाली महिलाको सूचीमा !

६ चैत्र २०७५, बुधबार ०४:१४

एजेन्सी, चैत ६ बलिउड नायिका तथा पूर्वमिस वर्ल्डसमेत रहेकी प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचीमा परेकी छन् । उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी हुन् । ‘युएसए टुडे’ले जारी गरेको संसारका शक्तिशाली महिलाको सूचीमा प्रियंका पर्दा ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका.....

‘दाल भात तरकारी’को धमाकेदार शीर्ष गीत सार्वजनिक, आँचलको नयाँ अवतार !

‘दाल भात तरकारी’को धमाकेदार शीर्ष गीत सार्वजनिक, आँचलको नयाँ अवतार !

५ चैत्र २०७५, मंगलवार १५:२६

काठमाडौं, चैत ५ बहुप्रतीक्षित फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सो फिल्मको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीत भने हरिवंश आचार्यले लेखेका हुन् । गीत राजेश पायल राई र स्मिता दाहालले गाएका हुन् ।.....