नेपालको रुपन्देही जिल्लाको रुद्रपुर अवस्थित सुनगाभा चोककी हुन् तेरिया फौजा मगर । सानै उमेरमै भारतको चर्चित रियालिटि सो ‘डान्स इन्डिया डान्स’को उपाधि जित्न सफल भएकी थिइन् तेरिया मगरले। त्यसपछिको समयमा अर्को भारतीय डान्स रियालिटि सो ‘झलक दिखला जा सिजन ९’ मा समेत विजेता बन्न सफल भएकी थिइन् तेरिया । सानै.....
काठमाडौँ ६ साउन / साउन महिनालाई एक पबित्र महिनाको रुपमा मानिन्छ। साउन महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ । सथै यो महिनामा शिबको नै आराधना गरि ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता राखिएको छ । त्यसैले यो महिनामा भगवान शिबलाई खुशि पार्न महिलाहरु ब्रत बस्ने गरिन्छ.....
निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमाण छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा श्रीमान ओझा र सौता पोखरेलमाथि मुद्धा दायर गरेकी हुन् । ५३ वर्षीया हेमा र छविको २०४१ सालमा विवाह भएको थियो । उनीहरुका दुई छोराहरु छन्.....
लोक गायक पुस्कल शर्माले गीत चोरेको बिषय पछिल्लो समय भाइरल भएको छ।उनि माथी पिडित कलाकारहरुले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नाम राख्न अनुरोध गरेपछि पहिलोपटक मिडियामा आएका हुन्।आफ्नो अबस्थालाई बुझ्न नसके पछि पुस्कल शर्मा मिडियामा आएका हुन्। २० बर्ष अगाडीनै यो गीत गाउँमा गाउने भएको र यसलाई संकलनको.....
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन.....
काठमाडौं। नेपाली चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मा*र्ने उद्योगमा उजुरी परेको छ । काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौमा गायक.....
श्रीमतीको हत्यामा संलग्न श्रीमानसहित ४ जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ। पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक बस्ने २७ वर्षीय लक्ष्मी नेपालीको हत्यामा संलग्न श्रीमान रमेश नेपालीसहित ४ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । एक वर्षदेखि साली अनु परियारसँग प्रेम सम्बन्धमा रहेका रमेशले.....
पाल्पा। शुक्रबार दिउँसो पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४ घण्टामै नवजात शिशु चोरी भयो । एक महिलाले ती शिशुलाई लिएर भागेको पाइएपछि उनको खोजी तीब्र बनाइयो । खोजीका क्रममा प्रहरीले शनिबार बिहान स्याङजाबाट बिमकला पाण्डेलाई पक्राउ गर्यो । बिमकला अधबैंसे महिला हुन् र उनका छोराछोरी पनि.....
पाँचथर : असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए। गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो.....
काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यो अवधिमा.....