स्वास्थ्य

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् अनार

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् अनार

८ मंसिर २०७६, आईतवार ०८:२८

काठमाडौं । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। तौल घटाउन चाहने व्यक्तिका लागि अनार विष सरह रहेको.....

मिल्क टि होईन ब्ल्याक टि रोजौं

मिल्क टि होईन ब्ल्याक टि रोजौं

५ मंसिर २०७६, बिहीबार ०६:०६

एजेन्सी । विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने ए’न्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया.....

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी

१८ कार्तिक २०७६, सोमबार १४:४३

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् त्यसैले खाना खाएपछि निम्न.....

भुटेको मकै खानुहोस्, १० फाइदा लिनुहोस्

भुटेको मकै खानुहोस्, १० फाइदा लिनुहोस्

१८ कार्तिक २०७६, सोमबार ११:५८

गाउँघरमा दैनिक खाजाका रुपमा प्रयोग गरिने भुटेको मकै शहर बजारमा भने सोखका लागि मात्र खाने गरिएको छ । तर नियमित भुटेको मकै खाँदा पुग्ने फाइदा अनेक छन् । फाइबरको मात्रा अधिक हुने आइरन, कपर, र फस्फोरसको मात्रा धेरै हुने भएकाले यसले पाचनका साथै हड्डीलाई पनि राम्रो गर्छ । हेर्नुहोस भुटेको मकैका १० फाइदा १ भुटेको.....

यस्तो आलु खाँदा ख्याल गर्नुस्, वि’ष खाए बराबर हुन्छ !

यस्तो आलु खाँदा ख्याल गर्नुस्, वि’ष खाए बराबर हुन्छ !

१८ कार्तिक २०७६, सोमबार ०५:०५

आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको.....

रुघाखोकीले सतायो ? यसरी गर्नुस् घरमै उपचार

रुघाखोकीले सतायो ? यसरी गर्नुस् घरमै उपचार

१७ कार्तिक २०७६, आईतवार १३:३३

अहिले मौसम परिवर्तनको समय छ । गर्मी महिना सकिएर विस्तारै जाडो बढ्दै छ । मौसम परिवर्तन हुँदा शरीरले पनि प्रतिक्रिया जनाउँछ । शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु आदि हो । मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन । मौसम परिवर्तनको.....

प्रधानमन्त्री केपी शर्माको ‘मिर्गौलाले काम गरेन, नियमित डायलासिस वा प्रत्यारोपण विकल्प’

प्रधानमन्त्री केपी शर्माको ‘मिर्गौलाले काम गरेन, नियमित डायलासिस वा प्रत्यारोपण विकल्प’

१६ कार्तिक २०७६, शनिबार ०९:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे.....

कतै तपाई दुधमा चिनी मिसाएर त पिउनु हुँदैन ?

कतै तपाई दुधमा चिनी मिसाएर त पिउनु हुँदैन ?

१६ कार्तिक २०७६, शनिबार ०३:३३

दुध आफैमा पनि पौष्टिकताले भरिएको चीज हो । दुधजन्य परिकार , बिहानको चिया र धार्मिक कार्यको लागि पनि दुधको महत्वपुर्ण भुमिका रहँदै आएको छ । केहि अध्ययनबाट थाहा भएको छ कि, दुध सेवनले क्यान्सरको संभावना पनि कम हुन्छ । दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ ।दुध सेवन गर्दा कोलोरेक्टल,.....

अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !

अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !

१५ कार्तिक २०७६, शुक्रबार ०४:४७

मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने.....

स्वादिलो र रसिलो हुने मौसमअनुकूल फल आरुवखडा खाँदाका फाइदा…..

स्वादिलो र रसिलो हुने मौसमअनुकूल फल आरुवखडा खाँदाका फाइदा…..

१४ कार्तिक २०७६, बिहीबार ०३:२६

आरुवखडाको मौसम भएकाले बजारमा जताततै आरुवखडा बेच्न राखेको देखिन्छ मौसमअनुकूल फलफूल शरीरको लागि निकै लाभदायक हुन्छ प्राकृतिक ढंगले बोटमै पाकेको आरुवखडा स्वास्थ्यका लागि निकै लाभदायक पनि हुन्छ ।यसलाई खादा स्वाद मिल्नुका साथसाथै यसले हाम्रो स्वास्थ्यमा लाभ पुर्याउन पनि मद्दत गर्छ ,यसले रोगप्रतिरोधात्मक.....